संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी : मन्त्री पौडेल

बाबियाचौर । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी गरेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला शाखा म्याग्दीले आज बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले संशोधन प्रस्तावले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको वातावरण बनाउन सघाउ पुग्ने धारणा राख्नु भयो । मधेस केन्द्रित, सत्ता साझेदार, प्रतिपक्ष र नागरिक समाजसँग … Continue reading संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी : मन्त्री पौडेल